Logo

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा

काठमाडौं, १० जेठ –  सरकारले भोलि  विहीबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्