Logo

लुक्ला विमानस्थलमा गोमा एयरको जाहज दुर्घटना

१३ जेठ, काठमाडौं । गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् ।

दुर्घटनाको क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्