Logo

भरतपुरमा माओवादीले मतपत्र च्यादा प्रहरीले चलायो लाठी…(हेर्नुस् भिडियो)

भरतपुर महानगरपालिकाको मतगणनामा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव भएको छ । भरतपुरको मेयरमा एमालेका ज्ञवाली र माओवादीकी रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा चलिरहेका बेला माओवादीका तर्फबाट मतगणनास्थलमा एजेण्ट बसेका दुईजनाले मतपत्र च्यातेका हुन् । मतपत्र च्यातिएपछि एकाएक मतगणना बिथोलिएको हो । मत गणनास्थलमा मेयर पदका उम्मेदवार रेणु दाहालको एजेण्ट बसेका बसेका माओवादीका मधु न्यौपानेले मतपत्र च्यातेका हुन् । न्यौपाने माओवादीको चितवन जिल्लाका वाईसीएल इन्चार्ज हुन् । भरतपुरमा माओवादीले मतपत्र च्यादा प्रहरीले चलायो लाठी…(हेर्नुस् भिडियो)

प्रतिक्रिया दिनुहोस्