Logo

पति श्रीकृष्णको कसम खादै रोईन् : स्वेता…(हेर्नुस् भिडियो)

नायिका स्वेता खड्का केही महिना अगाडि सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा उनको भव्य स्वागत गरिएको थियो । स्वेता स्थानिय बासिन्दाहरुसँग मिलेर घर निर्माणका लागि सो स्थानमा पुगेकी थिइन् । उनै, स्वेता फेरि सोमबार ‘माझी बस्ती’ पुगेकी छिन् । देशका चर्चित व्यक्तिहरुको साथमा स्वेता माझी बस्ती पुग्नुको मुख्य कारण हो, घर निर्माणको शिलन्यास । ‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा ५६ वटा घर निर्माण गर्न लागेको हो । पति श्रीकृष्णको कसम खादै रोईन् : स्वेता…हेर्नुस् भिडियो..

प्रतिक्रिया दिनुहोस्