Logo

‘स्वेता श्री फाउन्डेशन “ले निर्माण गर्ने “माझी बस्ती”को भयो शिलान्यास…(हेर्नुस् भिडियो)

‘स्वेता श्री फाउन्डेशन “ले निर्माण गर्ने लागेको सिन्धुपाल्चोकको माझी बस्तीको आज शिलान्यास गरिएको छ । स्वेता सोमबार ‘माझी बस्ती’ देशका चर्चित व्यक्तिहरुको साथमा पुगेकी थिन् । हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा ५६ वटा घर निर्माण गर्न लागेको हो । बस्तीको शिलन्यास गर्न राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, गायक तथा संगीतकार राजन राज सिवाकोटी र हाँस्य कलाकार जितु नेपाल माझी बस्ती पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्