Logo

प्रभाषसँग आफ्नो विवाहको विषयमा अनुश्का सेट्टीले मुख खोलिन् (भिडियो)

संभवत भारतमा यो इतिहास फेरि बन्न लामो समय कुर्नुपर्ने हुन्छ होला । साउथ चलचित्र ‘बाहुबली २’को पहिलो दिन कमाई अधिकांश बलिउडका ठूला स्टारको चलचित्रले लाइफ टाइम गर्ने व्यापार हो ।

भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय चलचित्रले भारतमा एक दिनमै सय करोड कमायो भने के होला भन्ने अड्कल यस अगाडि लगाइएको थियो । तर, बलिउडका ३ खानका चलचित्रले ३ दिनमा सय करोडको आँकडा पार गरेका थिए । प्रभाषसँग आफ्नो विवाहको विषयमा अनुश्का सेट्टीले मुख खोलिन् थप जानकारीको लागि भिडियो हेर्नुस :-

प्रतिक्रिया दिनुहोस्