Logo

Exclesive Live Video: यसरी भयो कार्गो विमान दुर्घटना,पाइलट कैलाश गुरुङको मृत्यु …(हेर्नुस् भिडियो)

बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान (स्काई ट्रक) दुर्घटनामा परेको छ । एनए ०४८ विमान अवतरणको क्रममा धानवनमार्गमा नै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाइलट सह–सेनानी कैलाश गुरुङ, को–पाइलट सुबेदार पूर्णबहादुर खड्का र सहयोगी एक महिला घाइते भएका छन् । उनीहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सुर्खेतबाट सिमिकोटका लागि उडेको विमान सिमकोटमा अवतरण गर्ने स्थिति नभएपछि डाइभटै गरेर बाजुरा लगिएको थियो । तर कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान धान खेतमा पुगेर दुर्घटना भएको हो। पाइलट सह–सेनानी कैलाश गुरुङ निधन ।

प्रतिक्रिया दिनुहोस्