Logo

कपिल शर्मासँग मनमुटावपछि ,डाक्टर गुलाटीले गरे नयाँ शोको पोस्टर सार्वजनिक…

कपिल शर्मासँग मनमुटावपछि नयाँ शो सुरु गर्न लागेका कमेडियन सुनिल ग्रोवरले आफ्नो नयाँ शोको पोस्टर सार्वजनिक गरेका छन्। कपिल शर्माको शो छोडेका चन्दन प्रभाकर, अली असगर र सुगन्धा मिश्रा पनि शोमा देखिनेछन्। यिनीहरु छिट्टै लाइभ शो द कमेडी फ्यामिलीमा देखिनेछन्। पोस्टरमा सुनिलका दुई रुप डाक्टर गुलाटी र रिंकु भाभीलाई देख्न सकिन्छ। शोको पहिलो एपिसोड अहमदाबादमा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्