Logo

“बाहुबली २”का हिरोको बिवाह १३ वर्ष कान्छी युवतीसंग

काठमाडौँ –  सलमान,आमीर, सारु खानको लेबल छोड्दै प्रभास नयाँ सुपरस्टार बनिसकेका छन्। विश्व चलचित्र बजारमा सर्बाधिक रुचाईएको चलचित्र बाहुबली २ सँगै अभिनेता प्रभास पनि चर्चाको शिखरमा छन्।

बाहुबलीमा प्रभासको अभिनयसँगै उनीप्रति आकर्षित हुनेको संख्या पनि अत्यधिक बढेको छ। भारतीय संचारमध्यमका अनुसार प्रभास यहि वर्ष बिहे गर्दै छन्। तर प्रभासको जीवनमा आउनेवाली युवती न त चलचित्र क्षेत्रकी हुन् न उनको परिवार नै उनी त एक इन्जिनियरिङकी विद्यार्थी मात्रै हुन्।

प्रभासको परिवारले तयार पारेकी ति युवती उनी भन्दा १३ वर्षले कान्छी छन्। तपाईलाई थाहा छ जो प्रति सारा दुनियाँ आकर्षित भएको छ उनी अब कोही कसैको बन्धनमा बाँधिने भएका छन्। प्रभासकी हुनेवाली श्रीमतीको बारेमा अन्य जानकारी गोप्य रोखिएको छ।

प्रतिक्रिया दिनुहोस्