Logo

आना र आशिरमानको ‘ग्याङस्टार ब्लुज’ टिजर सार्वजनिक

हेमराज विसी निर्देशित चलचित्र ‘ग्याङस्टार ब्लुज’ को टिजर भखरै सार्वजनिक भएको छ । टिजरमा नवनायक आशिरमान देशराज जोशीको एक्सन पक्षलाई प्रस्तुत गरिएको छ ।

१ मिनेट २१ सेकेण्ड लामो टिजरमा  नायक संयम पुरी र नायिका रोजिशा शाही ठकुरी पनि प्रस्तुत छन् । यस चलचित्रमा सरोज न्यौपानेको निर्माण रहेको छ । चलचित्रको पुरै छायाँकन सकिएर सम्पादनको काम धमाधम  हुँदैछ । चलचित्र  भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ । हेर्नुस भिडियो 

प्रतिक्रिया दिनुहोस्