Logo

महानायक राजेश हमाल नेकपा एमालेका लागि सडकमा

काठमाडौं –  महानायक राजेश हमाल समेत चुनावी सरगर्मीबाट चोखो रहन सकेनन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी समेत ह्वात्तै बढेको छ । सबैलाई निर्वाचनको सरगर्मीले छोएको छ । हमाल शनिवार विहान नेकपा एमालेका लागि भोट माग्न सडकमा निस्किए । राजेश हमालले प्रचार टोलीसँगै एमालेका २६ नं वडाका वडा अध्यक्ष देवेन्द्र रिमाललाई भोट मागिरहेका थिए ।

महानायक राजेश हमाल कालो टोपी साथ कालो डे«समा कालै चस्मा र सेतो मास्क लागाएर एमालेका नेताको लागि भोट मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्