Logo

केकी र नाजिरले माघे संक्रान्तिमा लगनगाँठो कस्ने

चलचित्र ‘राज्जा रानी’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्रमा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनलाई मुख्य भूमिकामा रहेका छन् । केकी, नाजिरसँगै चलचित्रमा कामेश्वर चौरासिया मुख्य भूमिकामा देखिनेछन् । नायिका रेखा थापाको विशेष भूमिका चलचित्रमा देखिदैछन् । चलचित्रले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । हेर्नुस भिडियो ..

चलचित्रले पश्चिम तराईस्थित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । चलचित्रलाई यम थापाले निर्देशन गरेका हुन् भने यस चलचित्रलाई रमेश एमके पौडेल र एफडी प्रमुख नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । चलचित्र पुस २८ गते बाट प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्