Logo

यस कारणले नआउने भयो “बाहुबली ३”

“‘बाहुबली २” को अपार असफलतासँगै बाहुबली तीन पनि आउने खबर भाइरल हुन थालेको छ। भर्खरै हलमा लागेको बाहुबली २ ले एक सातामा १००० करोड कमाइ गरिसकेको छ। यहि समयमा बाहुबलीका लेखक र निर्देशक एसएस रामौलीले पार्ट तीन आउनेमा कुनै कुरा नभएको बताएका छन् ।  बाहुबलीको कहानी अब सकिएको छ । अब पार्ट तीन बने पनि नबने पनि दर्शकको मन मस्तिष्कमा बसिसकेको चलचित्र युनिटले बताएको छ। यस विषयमा हाम्रो निर्णय पक्का हुन्छ राम्रो कथा भेट्निे बित्तिकै हामी जानकारी गराईहाल्छौँ जामौलीले भने । यसैबीच बक्स अफिसमा लगातार नयाँ रेकर्ड तोड्दै ‘बाहुबली २’ ले अहिलेसम्म १००० करोड भन्दा बढि व्यापार गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्