Logo

कसले किन्दियो प्रियंकालाई ३३ लाखको कार…(हेर्नुस् भिडियो)

नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा ब्यस्त अनि सर्वाधिक आम्दानी गर्ने गर्ने नायिका प्रियंका कार्कीले टाटाको जेस्ट कार चढ्ने निर्णय गरेकी छिन् । नायिका कार्कीले भारतको सुप्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स्द्वारा उत्पादित जेस्ट कार किनेको कुरा आफ्नो फेसबुक मार्फत जानकारी दिएकी हुन् ।

आकर्षक लुक, उत्कृष्ट पर्फमेन्स र स्टाइलका कारण टाटा जेस्टले छोटो समयमा नै नेपालकै अग्रणी कम्प्याक्ट सेडान कारको रुपमा निकै चर्चा बटुल्न सफल भएको र आँफुले पनि सोही ब्राण्डको कार किनेको प्रियंकाले बताएकी छिन् । थप जानकारीको लागि हेर्नुस् भिडियो…

प्रतिक्रिया दिनुहोस्