Logo

राजधानीका लागि बुटवलमा पनि चर्कियो आन्दोलन

५ नम्बर प्रदेशको राजधानीको माग गर्दै रुपन्देहीमा पनि आन्दोलन सुरु भएको छ । अाज (विहीबार) बुटवलमा चक्काजाम गर्दै प्रर्दशन गरिएको छ । रुपन्देही कांग्रेसको नेतृत्वमा रुपन्देहीका विभिन्न स्थानमा एक घण्टा चक्का जाम गरेको भएको थियो ।

आन्दोलनमा कांग्रेस, एमालेसहितका राजनीतिक दल, उद्योग वाणिज्य संघ तथा विभिन्न संघसस्थाहरुले रुपन्देहीबाहेक अनेत्र राजधानी तोकिए सशक्त प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्