Logo

घाईते भेमट्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई यसो भने पिडितका आफन्तले …(हेर्नुहोस् भिडियो)

घाईते भेमट्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई यसो भने पिडितका आफन्तले…हेर्नुहोस् भिडियो…

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए ।

उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए । घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्