Logo

मन थामेर हेर्नुहोस् , घाईतेको बयान: विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं …(हेर्नुहोस् भिडियो)

बंगलादेशकी सरिन अहमद पोखरा घुम्न साथीसँगै ढाकाबाट काठमाडौं उडेकी थिइन् । तर, काठमाडौंमा पाइला टेक्नै नपाउँदै जे भयो, त्यो कहालीलाग्दो छ । घाइतेको बयानः विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्