Logo

विमान दुर्घटनाको रहस्य खुल्दै, पाइलट र कन्ट्रोल रुम बीचको वार्तालाप सार्वजनिक….(हेर्नुहोस् भिडियो)

काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए । अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए । विमान दुर्घटनाको रहस्य खुल्दै, पाइलट र कन्ट्रोल रुम बीचको वार्तालाप सार्वजनिक….हेर्नुहोस् भिडियो…

Advertisements
प्रतिक्रिया दिनुहोस्