Logo

वीमान दुर्घटनाबारे बंगलादेशलाई प्रधानमन्त्री ओलीको यस्तो जवाफ…(हेर्नुहोस् भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष सोमबार काठमाडौंमा भएको विमान दुर्घटनाप्रति दुःख ब्यक्त गरेका छन् । बंगलादेका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख ब्यक्त गरेको प्रम …वीमान दुर्घटनाबारे बंगलादेशलाई प्रधानमन्त्री ओलीको यस्तो जवाफ…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्