Logo

४ नम्बर प्रदेश सभा सचिवालयका उपसचिव परशुराम पोखरेल हृदयघातबाट मृत्यु

पोखरा – ४ नम्बर प्रदेश सभा सचिवालयका उपसचिव परशुराम पोखरेलको बेगनास ताल घुम्न गएका थिए । उनको  हृदयघाटका कारण ज्यान गएको हो । बेगनास तालमा बोटिङ गर्ने क्रममा अप्ठेरो महसुस भएको बताएका पोखरेलको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । सभामुखको कार्यालयका लागि केन्द्रबाट आएको गाडी हस्तान्तरण गर्न चिठी बुझाएर फर्केपछि पोखरेलसहित प्रदेश सभा सचिवालयका ५ जना मिलेर बेगनास घुम्न पुगेका थिए । पोखरेल राष्ट्रिय सतर्कता केन्द्रबाट काजमा प्रदेश सभा सचिवालयमा काममा आएको डेढ महिनामात्रै भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्