Logo

जब साम्राज्ञी र नाजिरको बोलचाल नै बन्द भयो , झगडाको कारण यस्तो (भिडियो)

सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको एक नायिका हुन् । उनले ड्रिम्स बाट डेब्यु गरेकी हुन् । चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रिजर्भ बस्छिन् । मिडियामा चलचित्र चल्ने समय बाहेक अन्य समयमा उनलाई भेट्न मुस्किल नै पर्छ ।

तर, साम्राज्ञीको सामाजिक सञ्जालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनका हरेक गतिविधिलाई नियाल्न सकिन्छ । कहिलेकाँही यही दुनियाँले उनलाई तनावमा पनि पारिदिन्छ । केही समय अगाडि मात्र इन्स्टाग्रामको एक तस्बिरले साम्राज्ञीलाई तनावमा पारिदियो । आफ्नो गोप्य अङ्गको तल खोपिएको ट्याटु इन्स्टाग्रामबाटै सार्वजनिक भएपछि साम्राज्ञी विवादित बनिन् ।

निर्देशक शिशिर राणाद्वारा निर्देशित चलचित्र ‘तिमी सँग’मा नायक नाजिर हुसेनसँग देखिँदै छिन् नायिका साम्राज्ञी। प्रस्तुत छ उनीहरूसँग गरिएको रमाइलो कुराकानी।

प्रतिक्रिया दिनुहोस्