Logo

बिहेपछि बल्छिको जोडी मिडियामा, श्रीमती क्षेत्रीको छोरी हुँदा घरमा आपत, फर्किए काठमाडौं (भिडियो सहित)

बिहेपछि बल्छिको जोडी मिडियामा, श्रीमती क्षेत्रीको छोरी हुँदा घरमा आपत, फर्किए काठमाडौं (भिडियो सहित)

गएको बैशाख २८ गते बिवाह बन्धनमा बाधिएका हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र करुणा खड्का विवाह पछि पहिलोपटक मिडियामा देखिएका छन् । निकै रमाइलो गर्ने बल्छि धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमाइला पलहरु सेयर गरेका छन् । सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो । यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन् ।

बल्छि धुर्बेले ६ बर्ष अघि लमजुङमा जाँदा करुणालाई देखेका थिए । पछि फोननम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको बताउँछन् । निकै रमाइला कुराहरु भिडियोमा हेर्नसक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्