Logo

भाइरल जोडी बखत बिष्ट र प्रतिभालाई अनुपमको घरमा यस्तो सत्कार : बिहेको लागि यस्तो सरप्राइज दिदै (भिडियो सहित)

अहिलेको निकैनै भाइरल जोडी बखत बिष्ट र प्रतिभा बिष्ट(चौधरी) सोमबार अनुपन श्रेष्ठको घर गएका थिए । यी जोडीलाई अनुपमले एकादशी विशेष अवशर पारेर घरमा खाना तथा केहि रमक सहयोग समेत गरेकी छिन ।

केहि समय देखि नै यी जोडीलाई भेट्न मन गरेकी अनुपमको घरमा सुत्र इन्टरटेन्मेन्टको परिवारले यो जोडीलाई घर सम्म पुर्याई दिदा निकै खुशी सहित उनले विभिन्न परिकारहरुले उनीहरुलाई रुवागत गरेकी थिन ।हेर्नुहोस अनुपमको घरमा भाइरल जोडीसंगको रमाइलो कुराकानी:-

प्रतिक्रिया दिनुहोस्