Logo

सलमानको भारत फिल्मको एक भिडियो सार्व जनिक हेर्नुहोस भिडियो

प्रिंयकाले छोडेको सलमान खानको नयाँ फिल्म ‘भारत’ को पहिलो भिडियो सार्वजनिक भएको छ ।एक साता अघिदेखि मात्र सुटिगं सुरु भएको यो फिल्मको पहिलो भिडियो भारतीय स्वतन्त्रता दिवसको दिन पारेर सार्वजनिक गरिएको हो । फिल्म अहिले माल्टा भन्ने देशमा सुटिङ भइरहेको छ ।

‘कुछ रिश्ते जमिन से होते हैं और कुछ खुन से, मेरे पास दोनो थे’ भन्दै सलमानले भिडियो सार्वजनिक गरेका हुन् । सन् २०१९ को इदमा रिलिज हुने ‘भारत’ मा कैटरिना कैफ, तब्बुलगायतका कलाकारले अभिनय गर्दैछन् । भने फिल्मको अलि अब्बास जाफरले निर्देशन गर्दैछन् । एक साधारण भारतीय नागरिकको जीवनमा आधारित फिल्मको कथा कोरियन फिल्मसँग प्रभावित भएको बताइन्छ ।

 

 

Salman Khan

@BeingSalmanKhan

प्रतिक्रिया दिनुहोस्