Logo

प्रताप दासको नयाँ गीत ‘अलि अलि’मा निर्जली र दिल कमलको यस्तो रोमान्स ( भिडियो सहित )

चर्चित रियालिटी शो नेपाल आइडलको पहिलो श्रृङखलाका सेकेण्ड रनरअप प्रताप दासको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक अलि अलि बोलको म्युजिक भिडियोमा निर्जली र दिल कमललाई फिचर गरिएको छ ।तको भिडियोलाई जस्मिन मगरले कोरियोग्राफ गरेकी छन् ।

मनोज सुनुवारको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् ।भिडियोलाई अभेस बज्राचार्यले खिचेका हुन भने भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन ।हेर्नुहोस् गीतको भिडियो

प्रतिक्रिया दिनुहोस्