Logo

अहिले भाईरल बनेका जोडीलाई आयो यति ठुलो समस्या, बखतकि बुढी बिरामी हुदा हस्पिटलमा भर्ना, हेर्नुहोस पुरा भिडियो !

पछिल्लो समय भाईरल भई रहेका जोडी हुन् बखत बिष्ट तथा प्रतिभा चौधरी । श्रीमति भन्दा कदमा आधा होचा उनी पछिल्लो समय भाईरल हुदै गई रहेका छन् । आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।

घरबाट भागेर काठमाडौको मुटु बानेश्वरमा बस्दै आईरहेका उनीहरुलाई सहयोगको ओइरो लागिरहेको छ । अनलाईन टिभी नेपालको ३ लाख सब्क्राइबर पुगेको उपलक्ष्यमा अनलाईन टिभी नेपालले केही रकम सहयोग गरेको हो । पुरा समाचारको लागि भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्