Logo

चुनावमा जिताउन कम्मर कसेर लागेका गायक बद्री पंगेनीले प्रधानमन्त्री ओलीलाई के भने ? भिडियोमा हेर्नुहोस्

चर्चित गायक बद्री पंगेनीले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नयाँ गीत बजारमा ल्याएका छन् अहिले प्रधानमन्त्री ओलीको समर्थनमा ‘अघि बढ केपी ओली जनता साथमा छन्’ बोलको गीत बजारमा ल्याएका छन् । यसअघि पनि गायक बद्री पंगेनीले एमालेको चुनावी प्रचारप्रसारमा गीत निकाले थिए ।

गायक पंगेनीकै शव्द तथा संगीतमा बनेको उक्त गीतको भिडियोमा भने प्रधानमन्त्री ओलीका केही तस्बिरहरु प्रयोग गरिएको छ ।गायक पंगेनीर मञ्जु गुरुङको आवाजमा रहेको उक्त गीत बिन्दबासीनी म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्