Logo

अचानक प्रचण्ड अस्पतालमा ! के भयो उनलाई

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज अस्पतालमा पुग्नु भएको छ ।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) आज शरीरको सम्पूर्ण चेकजाँच गराउन ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा पुगेका हुन्।

सचिवालयका अनुसार आज (आइतबार) पनि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शरीरको सम्पूर्ण चेकजाँच गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्