Logo

चीनमा हुने विश्व सुन्दरी प्रतियोगीताको फाइनलमा छोरी श्रखृलालाई जिताउन सबै नेपालीको आसिर्बाद लिएर चिन उडे श्रखृलाका आमा बुवा , आमाले यसो भनिन… (भिडियो सहित)

मिस नेपाल २०१८की श्रृंखला खतिवडा अहिले मिस वर्ल्ड २०१८ को लागि विदेशि मुलुकमा प्रतिस्पधा गरिरहेकी छिन् । मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा सिंगापुरकी सुन्दरी भानेसासंग पराजित भएकी थिन ।

तर पछि उनले अर्को ‘मल्टिमिडिया’ जितिन । उनलाई मिस वोर्ल्ड बनाउनको लागि यतिबेला विभिन्न देश विदेश देखी लिएर अहिले पुरै नेपाल तथा नेपाली मिडिया निकै लागु परेका छन ।

यसै बीचमा बिहिबार बिहान श्रृंखलाका आमा-बुवा सहित विभिन्न ब्यक्तिवहरु उनको हौसला बढाउनका निम्ती चीन तर्फ लागेका छन ।श्रृंखला सानैबाट निकै ज्ञानी, सहन्शील् थिन । उनको एक मात्र चाहना विदेशमा नेपाली झन्डा फर्फराउने हो । यसैले हामी उसको हौसला बढाउन परिवार लगाएत २४ जनाको टोली चीन तर्फ लागेका हौ । उनको आमाले बताइन् । बाँकी भिडियोमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्