Logo

एकपछि अर्को चमत्कार गर्दै श्रृंखला ! विदेशी मिडिया सामु दिइन् दमदार अन्तर्वार्ता, बिश्वले सम्झिए नेपाल…(हेर्नुहोस् भिडियो)

नेपालकी शान शृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन्। उनी केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्दै मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी हुन् । श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो महत्वपूर्ण अवार्ड जितेकी हुन्।

त्यसैगरी उनले सोही दिन “ब्युटि विथ अ पर्पज” अवार्ड पनि जितेकी छिन् । ब्यूटी विथ पर्पसलाई मिस वर्ल्डमा सबैभन्दा महत्वपूर्ण विधा मानिन्छ। उनले आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा आफूले यी दुबै अवार्ड जितकोमा र मिस वर्ल्डको टप ३० मा प्रवेश गरकोमा आफ्नो खुसी साटेकी छन्। भिडियो सहित :

प्रतिक्रिया दिनुहोस्