Logo

गल्ती न्यायाधिशको होईन श्रीमतीको रहेछ सावित्रीले गरिने खुलासा …(हेर्नुहोस् भिडियो)

सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतले आफुलाई २२ दिनसम्म जेलमा थुनेको ललिता राउतले आरोप लगाएकी छन् । आफुले डिबोस नगरेमा २२ बर्ष सम्म जेल हाल्ने सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउत धम्कि दिएको उनीकी श्रीमती ललिता राउतले बताए ।

न्याय माग्दा श्रीमान प्रकाशले आफुलाई थुनेको उनको भनाइ छ । न्यायाधिश प्रकाशमानलाई महिला हिंसा गरेको आरोप पनि लागेको छ । महिला अधिकारकर्मी र उनकै श्रीमतीले न्यायाधिश राउतमाथी यस्तो आरोप लगाएका हुन् । न्यायाधिश राउत आफ्नी श्रीमती ललिता राउतलाई अन्याय गरेको अधिकारकर्मीको भनाई छ । यस बिषयमा अधिकारकर्मी सावित्री सुवेदीले नयाँ खुलासा गरेकी छिन् ! गल्ती न्यायाधिशको होईन श्रीमतीको रहेछ : सावित्री सुवेदी…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्