Logo

हेर्नुहोस अम्बानीकी छोरीको बिहेमा अमेरिकी पूर्वराष्ट्रपतिकी पत्नी ! (फोटो फिचर)

भारतीय अरबपती विनोद अम्बानीकी छोरी इशा अम्बानीको बिहेको प्रक्रिया सुरु भइसकेको छ । बिहेअगाडि हुने विभिन्न कार्यक्रममा विश्वभरबाट विशिष्ट व्यक्तिहरु आइरहेका छन् । बिहेको तयारी धुमधामका साथ भइरहेको छ । बिहेमा विश्वभरका विशिष्ट व्यक्तिहरुलाई निम्त्याइएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी तथा अघिल्लो पटक राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनसमेत बिहेमा सहभागी हुन आइसकेकी छिन् । बिहेमा बलिउडका विशिष्ट कलाकारदेखि विश्वभरका विशिष्ट राजनेता आउने बताइएको छ । फोटोमा हेर्नुहोस् अहिलेसम्म को–को बिहेमा पुगे । तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्