Logo

आँखी भौ पातलो भएर हैरान हुनुहुन्छ ? यसरि बनाउनुस बाक्लो…. (भिडियो सहित)

सुन्दर बन्नको लागि शरीर मात्रै राम्रो भएर हुदैन । शरीरका विभिन्न अङ्गहरु पनि उत्तिकै राम्रो हुनु पर्छ अथवा बनाउनु पर्दछ । बिशेष गरि महिलाले आफ्नो शरीरको सजावटमा सधै ख्याल गर्ने गर्दछन । अनुहार,हात,खुट्टा कपाल देखि सानो सानो कुराहरुमा निकै ख्याल गर्ने गर्दछन ।

त्यस्तै महिलाहरुले बनाउने आइ’ब्रो’/आँखी भौ चिटिक्क राम्रो बनाएका हुन्छन जसले गर्दा सुन्दर झन् थपिएर सुन्दरी देखिन्छन । तर कसैको भने पातलो राम्रोसंग नचिन्ने साना-साना रौ मात्रै हुन्छन जसले गर्दा महिलाहरु अन्य कालो बस्तु लगाएर आँखी भौ देखाउछन । बिशेष गरेर मंगोलियन अनुहारका युवतीहरुमा आँखी भौ पातलो र थोरै मात्रामा मात्रै हुन्छ । यसलाई कसरी बाग्लो बनाउने भनेर सोचाईमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्