Logo

झुक्क्याउने यी तस्बिरहरु, तर बास्तबिकता अर्कै !

तलका तश्विरहरु झट्ट हेर्दा एक अर्थ दिन्छ तर अलि घोरिएर हेर्दा बास्तबिकता अर्कै हुन्छ । भन्ने गरिन्छ कि फोटो अभिव्यक्ति को सबैभन्दा राम्रो माध्यम हो । तर कहिले काही फोटोले अर्थको अनर्थ पनि बोल्छ ।

एक पटक तलका फोटोहेर्नुस झट्ट हेर्दा तपाईलाई अचम्म लाग्छ तर पछी बास्तबिकता थाहा पाएर हासो पनि लाग्छ ।

पहिलो पटक हेर्दा फोटो देखेर लाग्छ कि ति युवतीले आफ्नो सरिरको माथिल्लो भागको अंग देखाएकी छिन तर बास्तबिकतामा फोटो खिच्नेको हात देखिएको हो।

तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्