Logo

आश्रममा बमजनले के के गर्थे ? आनीहरुको खुलासा, राम बहादुर बमजनको आश्रममा पुगेपछि आनीहरुले गरे खुलासा, बमजनसँग कति पटक भेट भयो ?…(हेर्नुहोस् भिडियो)

लामो समयदेखि तपस्यामा बसेको भनी चर्चामा आएका युवा राम बहादुर बमजनको चर्चा थप चुलिंदै गएको छ । उनीमाथी बलात्कार जस्तो जघन्य आरोप लागेपछि उनको चर्चा थप चुलिंदै गएको हो । उनी आज भन्दा करिब १४ बर्ष अगाडी बाराको हलखोरिया जंगलमा तपस्यामा बसेपछि चर्चित भएका थिए ।

उनीमाथी रौतहटकी एक युवतीले बलात्कारको आरोप लगाएकी हुन् । उनको आश्रममा बस्दै आएकी रौतहटकी गंगा मायाले राम बहादुर बमजनले यौन हिंसा गरेको आरोप लगाएकी छन् । उनी राम बहादुर बमजनकै आश्रममा बस्दै आएकी थिइन् ।

उनले सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरी बमजनले आफुमाथी बलात्कार गरेको आरोप लगाएपछि बमजन आलोचित हुँदै गएका छन् । बमजनमाथी बलात्कार मात्रै नभएर हत्या, अकुत सम्पत्ति जम्मा गरेको र हातहतियार समेत राखेको आरोप लागि रहेको छ ।

उनको बाराको हलखोरिया मात्रै नभएर सिन्धुली सिन्धुपाल्चोक, सर्लाही लगायतका जिल्लामा पनि आश्रम रहेका छन् । सिन्धुपाल्चोकमा रहेको आश्रममा बस्दै आएका अनीहरुले पनि राम बहादुर बमजनको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । राम बहादुर बमजनको आश्रममा पुगेपछि आनीहरुले गरे खुलासा, बमजनसँग कति पटक भेट भयो ?…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्