Logo

११ वर्षीय नेपालीले ‘सारेगामापा लिटल च्याम्प’मा यसरी धमाका मच्चाए…(भिडियो)

काठमाडौँ – नेपाली प्रतिभाले पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै आएका छन् र सफलता पनि हासिल गरिरहेका छन्।

नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्।

यसैबीच चर्चित भारतीय रियालिटी शो ‘सारेगामापा लिटल च्याम्प’मा ११ वर्षीय प्रितम आचार्यले भाग लिएका छन्। पूरा जानकारीको लागि हेर्नुस् ‘नेपाल पेज ३’को यो भिडियो रिपोर्ट।

प्रतिक्रिया दिनुहोस्