Logo

श्रीदेवीकी छोरी जाह्नवी कपुरको हट फोटोसुट

बलिउडकी निकै चर्चित अभिनेत्रि श्रीदेवीकी छोरी जाह्नवी कपुरले आफ्नो फोटोशूट गराएकी छिन् । केही दिन अगाडि अभिनेत्रि जाह्नवी कपुरले आफ्नो हट फोटोशूट गराएकी हुन् । पछिल्लो समय बलिउड क्षेत्रमा निकै चर्चा कमाएकी अभिनेत्रि जाह्नवी रातो रङको डिजाइनर आउटफिटमा देखिएकी छन्

बलिउडमा २०१८ मा फिल्म ‘धडक’ बाट डेब्यू गरेकी जाह्नवी कपुरले आफ्नो इन्स्टाग्राममा फोटोशूटका तस्वीर शेयर गरेकी हुन् ।जाह्नवी एक बायोपिक र करण जोहरको पीरियड फिल्म ‘तख्त’ मा अभिनय गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्