Logo

मलेसियामा नेपाली कलाकार सवार गाडी ब्रेकफेल भएर दुर्घटना !

मलेसियाको ग्यन्तिङ हाइल्यन्ड भन्ने ठाउँमा घुम्न जादा गाडीको ब्रेकफेल भएर दुर्घटना भएको छ। काभ्रे सेवा समाजको कार्येक्रममा मलेसिय पुगेका उक्त कलाकार चडेको गाडी दुर्घटनामा परेको हो ।

काभ्रे सेवा समाज मलेसिया साथीहरू साथमा नेपालबाट आएका कलाकारहरु प्रयास दोङ , सुस्मा मोक्तान , सुजना रुम्बा पनि दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ ।

उनि हरुलाई सामान्य चोटमात्र लागेको जानकारी आएको छ । क्षेत्रीय कमिटी पेनाङ मलेसिया अध्यक्ष माया बाइबाको हात भाचिएको छ ।

प्रतिक्रिया दिनुहोस्