Logo

रबि लामिछाने र निकिता पौडेल नगरकोटमा हेर्नुहोस ९ तस्बिर !

लगातारको वर्षातपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिमपात भएको छ । घरकै छतमा उभिएर पनि वरिपरि परेका हिउँले ढाकिएका डाँडाहरु देख्न सकिन्छ ।

विशेषगरी उपत्यका उत्तरको शिवपुरी डाँडा हिउँले ढाकिए को छ । काठमाण्डौ नजिकै का चन्द्रागिरी नगरकोट लगाएत का ठाउ हरु मा समेत हि परेको छ ।

नेपालका चर्चित पत्रकार एवंम समाजसेवी रवी लामिछाने आफ्नो जन्म थलो पुगेका छन । नेपाल कै पर्यटकिय छेत्र नगरकोट पुगेर रवी लामिछाने Live आएका छन।

उनले फेसबुक लाईभमा आएर आफ्नो जन्म थलो नगरकोट भएको जनाएका छन। याधेप्पी उनको त्याँहाको घर २०७२ सालको भूकम्पले भत्काएको कुरा उनले बताएका छन। उनको साथ मा पत्नी निकिता पौडेल दिपक बोहोरा समेत नगरकोट पुगेका छन् । यो रमाइलो बाडन तपाइँ हरु सँग लाइभ आएको हो बेलुकाको सिधा कुरा को लागि भने काठमान्डौ फर्कनेछौ ।

नेपाल बिस्वका कयौं देश हरु मध्ये एक पर्यटकीय गन्तब्य हो । राजधानी काठमाण्डौ बाट नजिकको गन्तब्य हो नगरकोट । आन्तरिक पर्यटक पनि सप्ताह मनाउन नगरकोट जाने गर्दछन।

प्रतिक्रिया दिनुहोस्