Logo

सलमानले कट्रिनासँग यसरी खेले क्रिकेट, भिडियो भयो भाईरल

अहिले अभिनेता सलमान खान फिल्म भारत लाइ लिएर निकै चर्चामा छन् ।अभिनेता सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ ।उक्त सेट ‘भारत’को क्लाईमेक्स सिनको लागि तयार पारिएको भारतिय मिडियाले जनाएका छन् ।

उक्त फिल्म भारतमा अभिनेता सलमान खान, कैटरीना कैफ र दिशा पटानीको मुख्य भुमिका रहेको छ । फिल्म भारतमा अभिनेता सलमान खानपाँच फरकफरक अवतार देखिनेछन् । भारतिय मिडियाका अनुसार पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाईमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको बताइएको छ ।

यस फिल्मलाई अली अब्बास जफरले निर्देशन गरिरहेका छन् । यसैबिच फिल्म भारतको सेटमा सलमान खान र कट्रिना कैफले क्रिकेट खेलेको भिडयो सामाजिक संजलमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्