Logo

महादेव त्रिपाठीसँग पर्यो पत्रकारको चर्काचर्की, हाउडेमायाले के गरिन् यस्तो ? (हेर्नुहोस् पुरा भिडियो)

काठमाडौँ – “हाउडेमाया” नामले चर्चा कमाएकी गायिका सिर्जना खत्री यतिबेला नेपाली पप आधुनिक संगीतमा निकै नै रुचाइएको नाम बनेको छ। उनको विशेष गरी स्टेजमा फरक शैलीको गीत र प्रस्तुतिकरणकै कारण दर्शकको नजर र आयोजको मागमा पर्छिन्। लोकपप गीतमा फरक शैली प्रयोग गरेर बनाइएका उनका गीतका फ्यानहरू पछिल्लो समय बढीरहेका छन्।

त्यस्तै नेपालका एक मात्र जादुगर भनेर चिनिने तथा जोकर चलचित्रका निर्देशक तथा नायक महादेव त्रिपाठी पछिल्लो समय निकै ब्यस्त कलाकारको रुपमा चिनिन्छन् । सोमबार राजधानीको एक कार्यक्रममा गायिका खत्री र कलाकार त्रिपाठीसँगको कुराकनीमा उनीहरु नजिकका साथि अर्थात दाजु बहिनीको सम्बन्ध रहेको खुलाएका छन् । अन्तरवार्ताकै क्रममा कलाकार त्रिपाठी र पत्रकारबिच चकाचर्की परेको छ । नसोधीकन किन अन्तरवार्ता लिएको कुरामा चर्काचर्कि परेको हो । हेर्नुहोस् पुरा भिडियो….

प्रतिक्रिया दिनुहोस्