Logo

भाईरल प्रेमजोडी आशिकको बवाल वेली डान्स बाहिरीयो भिडियो हेर्नुहोस्

काठमाण्डौ – अहिले सामाजिक संजालमा भाईरल हुने हरु एकदमै बढेको छ केहि समय अगाडी असोक दर्जी भाईरल भएका द त्यस पछि धेरै भाईरल भए । तस्तै निरज सुनुवार र आशिक लामा भाईरल भएका छन् । यी दुइ भाईरल पुरुष प्रेम जोडि मध्ये आशिक लामाको वेलीडान्स बाहिरिएको छ । केही महिना पहिला राजधानीमा भएको नृत्य प्रतियोगितामा उनले प्रस्तुत गरेको वेली डान्स बाहिरिएको हो ।

त्यो संगै उनले त्यो प्रतियोगीतामा नाचेको अन्य नृत्यहरुपनि सार्वजनिक भएको छ । निरज सुनुवार र उनि आशिक लामाको प्रेममो अहिले सर्वत्र चर्चा छ । उनले संगीत स्टारमा गरेको नृत्य हेर्नुुस भिडियो…

प्रतिक्रिया दिनुहोस्