Logo

राजु बितेपछि बाबा खोले बैंकमा खाता, जम्मा भयो यति धेरै रकम, बैंकसम्मै पुगे सहयोगी…(हेर्नुहोस् भिडियो)

भक्तपुर। भनिन्छ हुने हार दैव नटार तर कतिपयले दैवले लान्छु नभनी अकालमा नै धर्तीबाट विदा हुनुपर्दो रहेछ। राजु खत्री जो विगत १३ वर्ष देखि मस्कुलर डीस्ट्रोफीले ग्रसित थिए उनको असमायिक निधनले यति खेर हामी लगायत उनको शुभचिन्तकलाई निकै स्तब्ध बनाएको छ।

८ वर्ष कै बाल उमेरमा नै उनमा कमजोरीपन देखिन थाल्यो। के भयो भनेर उपचार गराउने क्रममा नै उनलाई मस्कुलर डिस्ट्रोफि भन्ने रोग लागेको पत्तो पाइयो। रोग लागेको १ वर्ष सम्म त आमाको ममतामा नै उनी स्याहारिए। आमाको ममता जस्तो निश्चल माया संसारमा अरु कहाँ नै पाइन्छ र तर राजु नै अभागी रहेछन् क्यारे कठै उनले कस्थ्कर जीवन बचिरहदा पनि आमाको मायाममता पाएनन। उनको आमाले उनलाई छोडेर गइन्।

६८ वर्षका बृद्ध बुबा जति हेर्दा सोझो देखिन्छन् उति नै भित्रि मनबाट पनि सफा मन भएका रहेछन्। उनले आफ्नो बृद्ध अवस्थाको मतलब नगरी आफ्नो एक मात्र छोराको स्याहारसुसार अहिले सम्म झर्को नमानी गरिरहेका थिए। अब त राजु नै रहेनन्। अशक्त नै भए पनि आखिर सन्तान त् सन्तान नै हो। छोराकै अनुहार हेरेर बचेका थिए उनी। अब त् छोराको याद मात्र बाँकि रह्यो। आखा भरिको आशु अनि मन भरि याद साचेर बच्नु बाहेक अरु केहि विकल्प रहेन उनको। राजु बितेपछि बाबा खोले बैंकमा खाता, जम्मा भयो यति धेरै रकम, बैंकसम्मै पुगे सहयोगी…हेर्नुहोस् भिडियो….

प्रतिक्रिया दिनुहोस्