Logo

प्रधानमन्त्री केपी ओली भन्छन्-‘आवश्यक परे पेट्रोल उत्खनन गर्छाैं’

प्रधानमन्त्री केपी ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन् बिहीबार काठमाडौंमा सूरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनलेयसतो बताउका हुन् ।

ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले खानी उत्खनन्, पेट्रोल उत्खनन् सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको बताए ।उनले उद्योगीहरुलाई अवसर, अधिकार, सहुलियत दिन सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्