Logo

पूर्व प्रधानमन्त्रि देउवा भन्छन : प्रधानमन्त्री केपी ओलीले पहिलो पटक सेनामाथि हस्तक्षेप

कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा पुगेर सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका छन् ।ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम नगरेको आरोप लगाउदै उनले ।
एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएको भन्दै उनले प्रधानमन्त्रि केपी ओलीको नाम करप्रसाद ओली नै राख्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।
उनले प्रतिपक्षी नेता देउवाले निर्मला पन्तका हत्यारालाई बचाउने काम पनि सरकारबाटै भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले मनपरी गरेको तथा सेनामाथि पहिलोपटक हस्तक्षेप गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्