Logo

दीपकको जन्मदिनमा ‘आइ लभ यु राजा’ भन्दै किन रोइन दीपाश्री ? (भिडियो सहित)

आज हास्यकलाकारद्धय दीपकराज गिरीको जन्मदिन । सफल कलाकार नायक दिपकराज गिरीले आज रेडियो अडियोमा बिशेष कार्यक्रम गरि मनाएका छन् । संयोगवश अन्य कलाकार पनि आजै जन्मिएका छन् । शिवहरी पौड्याल, लय संग्रौला, गायिका कोमल ओली र दयाहाङ् राईको पनि आज नया वर्षमा जन्मदिन परेको छ । थप भिडियो :

प्रतिक्रिया दिनुहोस्