Logo

आमा अर्को बिहे गर्नु ,भन्दा रॊईन आमा, आमाछोराको जादुमय स्वर, दुनिया चकित…(हेर्नुहोस् भिडियो)

संगीतले सबैलाई बाधेको हुन्छ । कसलाई पो संगीत मन पर्दैन् । संगीतको नत भाषा नै हुन्छ न त उमेर नै हुन्छ । संगीत हरेक मानिसको समूहले मन पराउ छन् । यसै बीचमा धेरै दु:ख बीचमा गायत्री खतिवडाले आफ्नो छोरा विनयक बिडारीलाई मिडियामा लियाएको छन् ।जीवनमा धेरै दु:ख पाए भन्दै थिए गायत्रीले :छोरा एक वर्षको हुदा श्रीमान् ले अर्को बिहे गर्नु भयो ३ जना सन्तान हुर्काउन कहाँ सजिलो थियो र आफैले मन पराएर आको श्रीमान् ले यस्तो पनि गर्छन् भने र कहिले सोचेको पनि थिन् ।

सानोमा छोराले सधै जस्तो मलाई बाबा चाईयो भन्थिए तर कहाँ बाट लियाईदिनु छोराछोरीलाई बाबा । पछि बाट उनीहरुले त अर्को बिहे गर्नुस् र हामीलाई बाबा दिनुस् भनेर जिदी गर्नु लागे । तर यस विषयमा मैले केहि सोच्नु नै सकिन्न । अहिले त बुझने भए छोरा छोरीहरु सजिलो भाको छ कान्छो छोराले कस्तो मिठो गीत पनि गाउ छ । उसले गीत गाउदा मलाई पनि आन्द आउछ मेरो पनि ठुलो सपना थियो गीत गाउने तर के गर्नु सपना सपना मै रह्यो । अहिले हामी आमा छोरा नै संगै गीत गाउछौ मेरो र छोराको गीत त रेकड पनि भै सक्यो नि । गायत्री खतिवडा र विनयक बिडारीसंग अनलाईनटिभी नेपालले गरिएको कुराकानी हर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्