Logo

अन्तर्वार्तामै नायक र भिलेनको कुटाकुट, नायिकालाई तनाब, क्यामरा बन्द गर्नुस…(हेर्नुहोस् भिडियो)

आगामी बैशाख १३ गते प्रर्दशनमा आउने भएको छ । चलचित्रमा दैविक प्रकोपको कारण भोग्नु पर्दाको समस्याहरुलाई उजागर गरिएको कलाकार पवन भट्टराईले जानकारी दिए ।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । चलचित्रको कथा ओकेश पनेरुले नै लेखेका हुन्। योगेन्द्र पनेरु, राम खड्का र श्याम खड्का निर्माता रहेको चलचित्रमा खेम सारु मगरले संगीत भरेका छन् ।
त्यस्तै, अन्जु पन्त र विशाल निरौलाले गीतमा स्वर दिएका छन्। निर्देशक लक्षु गौतमले उक्त चलचित्र आफ्नो पहिलो चलचित्र भएको जानकारी दिइैन् । उनले भनिन्,‘मैले निर्देशन गरेको यो पहिलो चलचित्र हो, म आशावादी छु। दर्शकहरुले हलसम्म गएर हाम्रो चलचित्र हेरेर समिक्षा गरिदिनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्