Logo

अहिले सम्मकै डरलाग्दो घटना नेपालमा,श्रीमतीको टाउको काटेको देखने प्रतक्ष्यदर्शी मिडियामा…(हेर्नुहोस् भिडियो)

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका–१ बिसंखु गोदाम चौरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४२ वर्षीय जय बहादुर वाइवाले मंगलबार बिहान ५ः३० बजे सिन्धुली माइत भएकी श्रीमती वर्ष ४१ की मनमाया वाइवाको विभत्स हत्या गरेका हुन् ।

श्रीमतीको टाउको छिनाएर बोकेर हिँडेका उनलाई भाग्दै गरेको अवस्थामा खुर्पासहित पक्राउ महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

डीएसपी मिश्रका अनुसार जयबहादुरले सुरुमा घनले टाउकोमा हानेको र पछि खुर्पाले टाउको छिनाएको प्रहरी अनुसन्धानमा खुलेको छ । अहिले सम्मकै डरलाग्दो घटना नेपालमा,श्रीमतीको टाउको काटेको देखने प्रतक्ष्यदर्शी मिडियामा…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्