Logo

भाइरल बनिरहेको मृतक पतिको चितामा पत्नी जिउँदै जलेको यो सति ढुङ्गा !

संखुवासभाको खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा अहिले पनि चर्चामा छ ।
यो सति ढुङ्गा जहाँ मृतक पतिको चितामा पत्नी जिउँदै जलेका कारण अहिले पनि चर्चामा रहेको छ । सति प्रथा हुँदा यहि ढुङगामा सति जाने प्रचलन थियो ।

यो ढुङ्गामा कुनै समय आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रचलन थियो । यो अनौठो परम्पराको अन्त्यपछि पनि यो ढुङ्गासँग जोडीएको इतिहाँसका कारण यो हिजोआज पनि चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्